विपि राजमार्गमा भाद्र १५ सम्म रातिको समयमा यातायात आवागमनमा रोक
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लामा मनसुन सक्रिय रहँदा राजमार्गमा हुने क्षेती कम गर्न बाढी, पहिरो जस्ता प्राकृतिक विपद् निम्त्याउने जोखिम बढेकाले रातिको समयमा यातायात विपि राजमार्गमा सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले शुक्रबार सूचना जारी गर्दै यात्रुको सुरक्षा सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको जनाएको छ। जिल्ला सुरक्षा समिति, काभ्रेपलाञ्चोकको निर्णय अनुसार काभ्रेभञ्ज्याङ् – भकुन्डेबेशी […]