सात वर्षपछि एआईजीबाट आईजिपी छानिदै, रोकिएला फोहोरी खेल ?
काठमाडौं, २८ जेठ ।पछिल्लो सात वर्षमा नेपाल प्रहरीले चार जना आईजिपी पायो । जसमध्ये एक जनासँग मात्र एआईजीमा काम गरेको अनुभव थियो । २०७० सालमा उपेन्द्रकान्त अर्याल आईजिपी भए । आईजिपीमा नियुक्र हुनुभन्दा तीन साताअघि मात्र उनी एआईजीमा बढुवा भएका थिए । एआईजीको छोटो अनुभव संगाल्ने अवसर उनले पाएका थिए । त्यसपछिका प्रकाश अर्याल, सर्वेन्द्र […]