भोलिदेखि जोर गतेका दिन जोर नम्बर र बिजोर गतेमा बिजोर नम्बरका सवारी चलाउन पाइने
काठमाडौँ, २९ जेठ: सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्थाअनुसार भोलिदेखि जोरबिजोर प्रणाली लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। महाशाखाले विज्ञप्ति जारी गर्दै भोलि शुक्रबारदेखि काठमाडौं उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र मात्र निजी सवारी साधन जोरबिजोर प्रणालीमा चलाउन पाइने भएको जानकारी दिएको हो। उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई भने एकै जिल्ला मानी यो […]