सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मुख्यमन्त्रीको पूतला दहन गर्ने क्रममा साहलाई कुटपिट र दुई प्रहरीको नियन्त्रण पछि रिहा

मुख्यमन्त्रीको पूतला दहन गर्ने क्रममा साहलाई कुटपिट र दुई प्रहरीको नियन्त्रण पछि रिहा

5545
Shares
मुख्यमन्त्रीको पूतला दहन गर्ने क्रममा साहलाई कुटपिट र दुई प्रहरीको नियन्त्रण पछि रिहा

बिरगंज, जेष्ठ २९ गते बिहीबार : पर्सामा युवाहरूले मुख्यमन्त्रीको बिरुद्धमा बिहीबार प्रदर्सन गरेका थिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै केहिलाई पक्राऊ समेत गरेको थियो भने अखिल नेपाल पिछड़ा वर्ग (ओ.बि.स) अध्यक्ष अकलेश साहलाइ निर्घात कूटपिट गरी घाइते समेत बनाएको थियो ।

उनको मेडिकलमा कॉलेज उपचार पछि घर फर्केका छन l युवाहरू मुख्यमन्त्री भ्रष्टचारी हो भन्दै पुतला दहन गर्न जादा पक्राऊ गरेको बताइएको छ l पिसिआर मेसिनको प्रदेश सरकारले अहिले सम्म कुनै ब्यवस्था नगरेको भन्दै उनिहरुले प्रदेश दुइका मुख्यमन्त्री लालबाबू राउतको पुतला दहन गर्न बीरगंजको घंटाघर पुगेका थिए l अर्का नेकपा निकट युवा हेमन्त तामाङ र रामकिशोर सिंहलाइ आफ्नो नियंत्रणमा लिएका छन l

यो घटनामा प्रतिक्रिया दिदै नेकपाकी सांसद चाँदतारा सेखले भनिन्न लोकतन्त्रमा बोल्ने अधिकार सबै हुन्छ तर प्रहरीले पनी साम्य अपनाउनु पर्ने भनेकी छन l उनले युवाहरुलाई पनी शान्तिपूर्ण रुपमा बसन आग्रह गरेकी छन l घटनाको थप विबरण आउन बाकी रहेको छ l अध्यक्ष साह सहित अहिले प्रहरी हिरासतबाट रिहा भैई सकेको साहले बताए ।

5545
Shares

ट्रेन्डिङ