सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • नेपालमा थप ३७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४६५१ पुग्यो

नेपालमा थप ३७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४६५१ पुग्यो

7255
Shares
नेपालमा थप ३७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४६५१ पुग्यो

काठमाडौं, ३० जेठ : नेपालमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशका चार जिल्लामा नयाँ संक्रमित फेला परेका हुन्।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा शुक्रबार बिहान ६:१५ बजे जारी सूचना अनुसार पर्वतमा १३ जना, स्याङ्जामा २२ जना, तनहुँमा १ जना, नवलपरासी पूर्वमा १ जनामा संक्रमण पुष्टि भएको हो। उनीहरु सबै पुरुष रहेको सूचनामा उल्लेख छ। योसँगै गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको छ। नेपालभर संक्रमितको संख्या ४६ सय ५१ पुगेको छ।

7255
Shares

ट्रेन्डिङ