सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सिफरिसको चाङ बोकेर राजधानी: कास्कीमा १ सय ६० आकांक्षी

सिफरिसको चाङ बोकेर राजधानी: कास्कीमा १ सय ६० आकांक्षी

2675
Shares
सिफरिसको चाङ बोकेर राजधानी: कास्कीमा १ सय ६० आकांक्षी

पोखरा, असोज २०। प्रदेश र संघका उम्मेदवारको सूची बोकेर कास्कीका राजनीतिक दलका प्रमुख राजधानी पसेका छन् । कांग्रेस जिल्ला सभापति कृष्ण केसी, माओवादी केन्द्र जिल्ला इन्चार्ज रामकाजी गुरुङ र नयाँ शक्ति जिल्ला संयोजक हेमबहादुर थापा यतिखेर राजधानीमै छन् ।

कास्कीमा ३ संघीय संसद र ६ प्रदेश निर्वाचन क्षेत्र छन् । दुवै तहमा प्रतक्ष्य र समानुपातिकतर्फ कास्की कांग्रेसले १ सय ६० आकांक्षीको नाम केन्द्र पठाएको छ ।एमालेले क्षेत्र नम्बर १ र २ मा संघीय संसदका उम्मेदवारको नाम सर्वसम्मतिले चयन गरेको छ ।
-कान्तिपुर

2675
Shares

ट्रेन्डिङ