सरकारको गलत व्यवस्थापनले गर्दा जनताले दु:ख पाए: नेता चौरसिया
वीरगञ्ज , जेष्ठ २४: नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले सरकारको गलत व्यवस्थापन र अपर्याप्त तयारीले गर्दा कोरोना भाइरसका कारण जनताले दुःख पाएको बताएका छन् । रिपब्लिका दैनिकसँग कुरा गर्दै पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता चौरसियाले सरकारकै कारण गरिब, विपन्न र सर्वसाधारण जनता कोरोना भाइरसको संक्रमणबाट भन्दा पनि भोकले मर्नुपर्ने अवस्था आएको बताए । उनले […]