सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • सरकारविरुद्ध विद्यार्थीको मसाल जुलुस, स्वास्थ्यमन्त्रीको पुतला दहन

सरकारविरुद्ध विद्यार्थीको मसाल जुलुस, स्वास्थ्यमन्त्रीको पुतला दहन

5640
Shares
सरकारविरुद्ध विद्यार्थीको मसाल जुलुस, स्वास्थ्यमन्त्रीको पुतला दहन

काठमाडौं, २८ जेठ : सरकारले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि पर्याप्त कदम नचालेको भन्दै विद्यार्थीहरुले मसाल जुलुस निकालेका छन्। विद्यार्थीहरुले जोरपाटी क्षेत्रमा सरकारविरुद्ध मसाल जुलुस निकालेका हुन्।

उनीहरुले स्वास्थ्यमन्त्री भानुभक्त ढकालको पुतला दहन समेत गरेका छन्। जुलुसलाई प्रहरीले हस्तक्षेप गरेको छ। सो क्रममा केही विद्यार्थीहरु पक्राउ समेत परेका छन्।

5640
Shares

ट्रेन्डिङ