सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • नेकपा एमालेद्वारा धुलिखेल ११ मा टोल कमिटी गठन

नेकपा एमालेद्वारा धुलिखेल ११ मा टोल कमिटी गठन

7670
Shares
नेकपा एमालेद्वारा धुलिखेल ११ मा टोल कमिटी गठन

 

नेकपा एमाले धुलिखेल ११ मा टोल कमिटी गठन गरिएको छ ।

काभ्रेको धुलिखेल नगरपालिका ११ फुलबारि आज भएको कार्यक्रमा रबिन्द्र धिताललाई अध्यक्षमा चयन गरिएको छ ।

नेकपा एमालेको केन्द्रीय अधिवेशनदेखि जिल्ला र नगर तथा वडा कमिटी र टोल कमिटी निर्माण अन्तर्गत धुलिखेल ११ पात्लेखेत साविक १ नम्बरमा आज १५ सदस्यिय टोल कमिटी गठन गरिएको हो ।

उपाध्यक्षमा नबराज हुमागाईं,सचिवमा श्याम कुमार धिताल,सहसचिवमा पुर्ण बहादुर तामाङ्, रसिला वि.क चयन भएका छन्। त्यस्तै सदस्यहरुमा राजेन्द्र धिताल,अतुल धिताल,तिर्थ विक, पञ्चलाल तामाङ,सुदर्शन अधिकारी,विष्णु प्रसाद धिताल,मानकाजि बि.क,जयराम श्रेष्ठ र सीता अधिकारी चयन भएका छन्।

नेकपा एमाले धुलिखेल वडा ११ कमिटि अध्यक्ष मन्दिप गौतमको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमा नेकपा एमालेका पुर्व काभ्रे जिल्ला सचिवालय सदस्य केशव बडालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पार्टी जिल्ला कमिटी सदस्य यश बहादुर लामा,धुलिखेल नगर कमिटि सचिव विष्णु धिताल,जिल्ला समन्वय समिति सदस्य गिता सुनार, धुलिखेल नगरपालिका कार्यपालिका सदस्य जमुना देवि लामा , वडा कमिटी इन्चार्ज कृष्ण बहादुर तामाङ्ग , धुलिखेल नगर कमिटि सदस्यहरु हरि कुमार श्रेष्ठ , चमार वि.क. ध्रुव बडाल , सिर्जना प्याकुरेल , अनेरास्ववियु धुलिखेल नगर कमिटि अध्यक्ष प्रभुराम धिताल , युवा संघ वडा अध्यक्ष नारायण लामा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम वडा कमिटी सचिव सन्जय न्यौपानेले सञ्चालन गरेका थिए ।

 

7670
Shares

ट्रेन्डिङ