अवैध काठसहित पाँच पक्राउ
गोरखा, १६ जेठ : गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङबाट अवैध काठसहित पाँच जना पक्राउ परेका छन् । ग१त ३८७३ र ग१त ६२२८ नंको दुई ट्र्याक्टरमा लोड गरी सदरमुकामतर्फ लैजाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको डिभिजिन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिनुभयो । पक्राउ पर्नेमा सोही ठाउँका ट्र्याक्टर धनी सरोज श्रेष्ठ, ट्र्याक्टरका चालक रमेश कुमाल, […]