सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • क्वारेन्टाइनमा हात धुने मेसिन जडान

क्वारेन्टाइनमा हात धुने मेसिन जडान

7550
Shares
क्वारेन्टाइनमा हात धुने मेसिन जडान

बिरगंज: बिरगंजको ठाकुर राम क्याम्पसको क्वारेन्टाइनमा रहेका नागरिकहरु स्वास्थको ख्याल गर्दै १ लाख लागतको हात धुने मेसिन जडान गरिएको छ। क्वारेन्टाइनमा युनिसेफले बिधुतिय मोटरले हाथ धुने मेसिन सन्चालनमा ल्याएको छ।

सो मेशिन राम्रो र सहज रुपमा प्रयोजनमा सफल हुने हो भने बिरगंज महानगरपालिकाको शंकराचार्य गेट मेन चौकहरु अादि मा पनि सहयोगी हाथहरुको सहयोगमा जडान गरिने बिरगंज आदर्शनगर ग्रीनसिटी सामुदायिक सेवा केन्द्र सामुदायिक प्रहरीका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिए।

सो कार्यक्रममा युनिसेफका बोधनारायण श्रेष्ठ, बिरगंज महानगरपालिकाका पदाधिकारी शुनिल कर्ण, जिल्ला प्रशासन कार्यालय पर्साका कर्मचारी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गङ्गा पन्त लगायत विभिन्न संघ संस्थाका बुद्धिजिबीको सहभागीतामा हाथ धोएर मेशिन सन्चालनमा ल्याएको थियो ।

7550
Shares

ट्रेन्डिङ