सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • स्वास्थ्य शाखा प्रमुख भण्डारीको शव झुन्डिएको अवस्थामा फेला

स्वास्थ्य शाखा प्रमुख भण्डारीको शव झुन्डिएको अवस्थामा फेला

8515
Shares
स्वास्थ्य शाखा प्रमुख भण्डारीको शव झुन्डिएको अवस्थामा फेला

स्याङ्जा : गल्याङ नगरपालिकाका स्वास्थ्यशाखा प्रमुख झुण्डिएको अवस्थामा फेला परेका छन् । आइतबार बिहानबाट सम्पर्कविहीन रहेका स्वास्थ्यशाखा प्रमुख लिलाबल्लभ भण्डारीलाई साँझ घर नजिकै झुण्डिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

मृतक गल्याङ नगरपालिका वडा नम्बर-२, बटुवाका भण्डारीको शवलाई पोष्टमार्टमका लागि ग्रहौं प्राथमिक अस्पताल वालिङमा राखिएको छ । प्रारम्भिक अनुसन्धानबाट झुण्डिएर आत्महत्या गरेको पाइएको र घटनाबारे अनुसन्धान सुरु गरिएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख निरन्जन घिमिरेले जानकारी दिनुभयो ।

8515
Shares

ट्रेन्डिङ