सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • ईन्जिनियर्स एसोसिएसनद्वारा २० थान ईलेक्टिर्कल थर्मश बिरगंजका मेयर बिजय सरावगीलाई हस्तान्तरण

ईन्जिनियर्स एसोसिएसनद्वारा २० थान ईलेक्टिर्कल थर्मश बिरगंजका मेयर बिजय सरावगीलाई हस्तान्तरण

२० थान ईलेक्टिर्कल थर्मश मेयर बिजयलाई हस्तान्तरण

9530
Shares
ईन्जिनियर्स एसोसिएसनद्वारा २० थान ईलेक्टिर्कल थर्मश बिरगंजका मेयर बिजय सरावगीलाई हस्तान्तरण

बिरगंज , असार , ०५ ,

मधेश ईन्जिनियर्स एसोसिएसन र समाजीक सुधार समितीले बिहिबार महानगर पालिकालाई आईशोलेशनमा रहेका कोरोना पोजेटिभको लागि २० थान पानी गरम गर्ने इलेक्टि्रकल थर्मश प्रदान गरेको छ।

उक्त थर्मश मधेश ईन्जिनियर्स एसोसिएसनका केन्द्रीय सचिव ई.रवि कुमार पटेलले आज वीरगंज महानगर पालिकामा पुगेर नगर प्रमुख बिजय कुमार सरावगीलाई हस्तान्तरण गरेका थिए । उक्त थर्मश बाट कोरोना पोजेटिभहरुले जुन बेला पनि तातो पानी खान पाउने छन।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

सो अवसरमा मधेश ईन्जिनियर्स एसोसिएसन प्रदेश नं २ का उपाध्यक्ष ई. प्रमोद यादव, पर्सा शाखाका अध्यक्ष ई. दयानन्द साह, सचिव ई.राजिव ठाकुर, सहसचिव ई.अभय कुमार चौरसिया लगायत सदस्यहरुको समेत उपस्थिति रहेको थियो।

9530
Shares

ट्रेन्डिङ