सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • विन्दु पाण्डे स्मृति पुरस्कार सन्चारकर्मी बिमला गुप्तालाई

विन्दु पाण्डे स्मृति पुरस्कार सन्चारकर्मी बिमला गुप्तालाई

5425
Shares
विन्दु पाण्डे स्मृति पुरस्कार सन्चारकर्मी बिमला गुप्तालाई
  • सुनिल श्रेष्ठ

बिरगंज / यस बर्षको चौथो विन्दु पाण्डे स्मृति महिला पत्रकारीता पुरस्कार प्रतिक दैनिक, रेडियो वीरगंज र नारायणी एफएममा कार्यरत सन्चारकर्मी विमला गुप्ताले पाउनु हुने भएको छ । स्वर्गिय विन्दु पाण्डे स्मृति प्रतिष्ठानको बिहीबार सम्पन्न पुरस्कार छनौट समितिले गुप्तालाई १२ हजार नगद सहित प्रमाण पत्र र दोसल्लाका साथ सम्मान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष विजय भण्डारीले जानकारी दिनुभयो ।

गुप्तालाई शुक्रबार स्वर्गिय पाण्डेको स्मृति दिवसको अवसर पारेर पुरस्कार दिईने भण्डारीले बताउनु भयो । तेस्रो बर्षको बिन्दु पाण्डे पुरस्कार यस अघि बिबिसीका पर्सा सम्बादाता माधुरी महतोलाई प्रदान गरिएको थियो ।

5425
Shares

ट्रेन्डिङ