बालीमा प्रियंका–आयुष्मानको रोमान्सः प्रशंसक भन्छन्, ‘लाइफ होस् त प्रियंकाको जस्तो, दुई पटक हनिमुन मनाउने भाग्य’
२९ फागुन, काठमाडौं ; वैशाखमा विवाहको तयारी गरिरहेका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी अहिले इन्डोनेशियाको बालीमा छन् ।इन्गेजमेन्ट गरिरसकेका यो जोडीले चार दिन अघि बाली, सिंगापुर बिदामा जान लागेको भनेर इन्टाग्राममार्फत् जानकारी दिएका थिए ।प्रियंका र आयुष्मानले बालीका तस्बिर इन्टाग्राममा लगातार सेयर गरिरहेका छन् । कतिपय फोटोमा यी दुई निकै रोमान्टिक देखिएका […]