अपहरितको सकुशल उद्धार, चार जना अपहरणकारी पक्राउ
भक्तपुर – महानगरीय प्रहरी वृत्त थिमीले अपहरणमा परेका एक युवाको सकुशल उद्धार गरी अपहरणमा संलग्न रहेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका-७, वागेश्वरीका २३ वर्षीय विकास लामा, काठमाण्डौ महानगरपालिका-६, बौद्ध चावहिलका २९ वर्षीय रमेश लामा, काठमाण्डौ महानगरपालिका-१, कपन चुनिखेलका ३२ वर्षीय धनलाल श्रेष्ठ र झापा बुधबार ३ घर भइ हाल काठमाण्डौ […]