राष्ट्रियसभामा २४ जना निर्विरोध, ५२ जना चुनावी मैदानमा
माघ १६, काठमाडौँ । राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनमा उम्मेदवारी दिएकामध्ये पाँच राजनीतिक दलका २४ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार नेकपा एमालेका जना नौ, नेपाली कांग्रेसका आठ, माओवादी केन्द्रका तीन, संघीय समाजवादी फोरम र नेपाल राष्ट्रिय जनता पार्टी नेपालका दुई दुई उम्मेदवार निर्विरोध भएका हुन् । राष्ट्रियसभा सदस्य […]