ॐ ज्ञान मन्दिर सम्मानः नाट्यकर्मी हरिहर शर्मालाई
माघ १६, भक्तपुर । वरिष्ठ नाट्यकर्मी एवम् वरिष्ठ चलचित्र अभिनेता हरिहर शर्मालाई ॐ ज्ञान मन्दिर सम्मान प्रदान गरिने भएको छ । भक्तपुर जिल्लाको मध्यपुर थिमि नगनपालिका, लोकल्थलीस्थित ॐ ज्ञान मन्दिर माविले यस वर्षको ॐ ज्ञान मन्दिर सम्मान हरिहर शर्मालाई प्रदान गर्नेे भएको हो । कला, संस्कृति, साहित्य र साङ्गीतिक क्षेत्रमा अमूल्य जीवन प्रदान गरेका वरिष्ठ […]