सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • निजि आवास पुन निर्माण सम्बधी  सार्वजनिक सुनुवाई सम्पन्न   

निजि आवास पुन निर्माण सम्बधी  सार्वजनिक सुनुवाई सम्पन्न   

6935
Shares
निजि आवास पुन निर्माण सम्बधी  सार्वजनिक सुनुवाई सम्पन्न   

पुजन धिताल/काभ्रे/जेष्ठ,११ , नेपाल पत्रकार महासंग काभ्रेको आयोजना तथा राष्टिय पुन:निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई समिति काभ्रेको आर्थिक सहयोगमा चौरिदेउराली गाउपालिका वडा न ६ मा वडा कार्यालयकै हलमा जेष्ठ १० गते सम्पन्न भएको छ lसो कार्यक्रममा सम्पूर्ण गा.पा बासीका निजि आवास पुन निर्माण संग रहेका अप्ठ्यारो हरु लाई सहभागीले राखेका थीएl

र सोहि समस्या यसरि समाधान हुन्छ भनि पुन  निर्माण काभ्रे प्रमुखले जिज्ञासा मेटाएका थीए l उपभोक्ता हरुले प्राय गुनासो भर्दा पनि आफ्नो नाम नआएको ,रेट्रो फिटिङ्मा नाम आयो घर मर्मत गरेर बस्न योग्य छैन l लगाएतका प्रस्न हरु आएका थीए lसोहि प्रस्नका उतर दिदै पुन निर्माण प्रमुख रेग्मीले वास्तविक भूकम्प पिडित हुन् पुन निर्माण प्राधिकरणले तोकेको सर्त पुरा छन् भने तपाइको नाम जसरि पनि निस्कन्छ र रेट्रो फिटिङ् पश्चात पनि बस्न नमिल्ने घर हरुले पुन गुनासो फारम भर्न अनुरोघ गरे l वडा न ६ का  वडा अध्यक्षको सभापतित्वमा सम्पन्न कार्यक्रमका वडा अध्यक्ष रेशम प्रसाद चौलागाईले पनि आफ्ना वडाका भूकम्प पीडितका समस्या राखेका थीए l

सो कार्यक्रममा  प्रमुख अतिथि भने पुन निर्माण जिल्ला आयोजना कार्यन्वयन ईकाई प्रमुख लोक नाथ रेग्मी रहेका थीए l अतिथिमा गाउपालिका प्रमुख तारा देबी चौलागाईले पनि गा .पा का भूकम्प पीडितका समस्या राखेका थीए l तेस्तै ,सोहि गा.पा का वडा न ५ का अध्यक्ष,र वडा न ७ का अध्यक्षले पनि आफ्ना वडाका समस्या राखेका थीए lसो कार्यक्रममा गा पा बासि ,समाजसेबी ,राजनीतिक व्याक्तित्तो ,शिक्षक,गा .पा इन्जिनियर राजेश भगत, र नेपाल पत्रकार महासङ् काभ्रेका पत्रकारहरुको उपस्थिति रहेको थीयो l

6935
Shares

ट्रेन्डिङ