शीर्ष स्थानमा म्यानचेस्टर सिटी
काठमाडौं :- इङ्लिस प्रिमियर लिगमा फुलह्याममाथि सहज जित निकाल्दै म्यान्चेस्टर सिटीलेको शीर्ष स्थानमा फर्किएको छ। क्रेभेन कुटीजमा गएराति सम्पन्न खेलमा सिटीले घरेलु टोली फुलह्यामलाई ४–० गोल अन्तले पराजित गरेको हो। सिटीको जितमा जोस्को ग्वार्डियोलले २ गोल गरे। यस्तै, फिल फोडेन र जुलियन अल्भारेजको नाममा १/१ गोल रह्यो। पहिलो हाफमा १–० को अग्रता बनाएको सिटीले दोस्रो […]