सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • सन्दीपलाई क्यानले विश्वकप खेल्न पठाउने

सन्दीपलाई क्यानले विश्वकप खेल्न पठाउने

885
Shares
सन्दीपलाई क्यानले विश्वकप खेल्न पठाउने

काठमाडौं :- स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ ।

उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको छ ।

‘हामी भोलि सम्ममा निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउँछौं । हामी १०० प्रतिशत सन्दीपलाई खेल्न पठाउँछौं ।

क्यानले आफ्नो खर्च गरेर भए पनि सन्दीपलाई पठाउँछ,’ क्यानका कोषाध्यक्ष पदम खड्काले भने ।

885
Shares

ट्रेन्डिङ