सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • जबरजस्ती करणीको सन्दीपलाई उच्च अदालत पाटनको सफाई

जबरजस्ती करणीको सन्दीपलाई उच्च अदालत पाटनको सफाई

630
Shares
जबरजस्ती करणीको सन्दीपलाई उच्च अदालत पाटनको सफाई

काठमाडौं :- सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ ।

जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो ।

गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए ।

मंगलबार र बुधबारको बहसपछि उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो ।

630
Shares

ट्रेन्डिङ