भेटियो बैजनी रंगको दुर्लभ गंगटो
बैंकक । प्रकृतिले हामीलाई एक पछि अर्को दुर्लभ दृश्य देखाउँछ। यस्तै एउटा दुर्लभ दृश्य थाइल्याण्डमा देखिएको छ । यहाँ एउटा अनुपम बैजनी रंगको गंगटो फेला परेको छ । थाइल्याण्डको क्राचन राष्ट्रिय निकुञ्जमा यो गंगटो फेला परेको थियो, जुन संसारमा यसको एक मात्र प्रकार हो। यो दुर्लभ प्रजातिको गंगटोको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो, जसले मानिसहरूलाई […]