नवनिर्वाचित गाउँपालीका अध्यक्ष कार्यकक्षमै दिउसै निदाएपछी……
काठमाडौँ, जेठ १९ । जनताले आफ्नो अमूल्य भोट दिएर जिताएका जनप्रतिनिधिले आफ्नो बारेमा राम्रो कामको सुरु गर्ने विश्वास हुनु स्वाभविकै हो । आफूले जिताएका जनप्रतिनिधिले आफ्नो बारेमा चिन्ता होला भन्ने मतदातालाई लाग्छ । तर, एक जना नवनिर्वाचित गाउँपालिकाका अध्यक्षले मतदाताको आशा र अपेक्षामाथि गम्भीर घात गरेका छन् । पहिलो चरणको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले […]