सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अधिकृत घुस रकमसहित पक्राउ

अधिकृत घुस रकमसहित पक्राउ

5295
Shares
अधिकृत घुस रकमसहित पक्राउ

काठमाडौं , पुष , ९ ,   अख्थियार दुरुपयोग अनुसन्धान आयोगले पशुसेवा विभाग हरिहरभवन ललितपुरका लेखा अधिकृत रमेश कार्कीलाई घुससहित पक्राउ गरेको छ ।

सेवाग्राहीसँग घुस रकम मागिरहेको अवस्थामा आयोगले कार्कीलाई मंगलबार कार्यलयबाटै नियन्त्रणमा लिएको हो । कार्कीलाई सेवाग्राहीबाट लिएको घुस रकम ८ हजार ५ सयसहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।  नियन्त्रणमा लिइएका कार्कीबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

 

 

 

 

-रातो पाटी बाट

5295
Shares

ट्रेन्डिङ