गैसस काभ्रेको अध्यक्षमा सापकोटा निर्वाचित
रवि धिताल काभ्रे, २२ बैशाख : गैर सरकारी संस्था महासंघ काभ्रे शाखाको अध्यक्षमा टोम प्रसाद सापकोटा सर्वसम्मत निर्वाचित भएका छन् । आइतबार धुलिखेलमा सम्पन्न ८ औ जिल्ला अधिवेशनले अध्यक्षमा सापकोटा सहित सबै पदाधिकारी सर्वसम्मत चयन गरेको हो । गैसस काभ्रे शाखाको उपाध्यक्षमा दावा घिसिङ, सचिवमा गुणराज मुक्तान, सह सचिवमा शान्ता अर्याल र कोषाध्यक्षमा गंगा दोङ […]