बागमती इङ्गलिस बोर्डिङ स्कुलको १९ औं वार्षिकोत्सव सम्पन्न
फागुन २१ ,बनेपा ; काभ्रे जिल्लाको बनेपामा अवस्थित बागमती इङ्गलिस बोर्डिङ स्कुलको १९ औं वार्षिकोत्सव, अभिभावक दिवस, दिक्षान्त समारोह तथा पुरस्कार वितरण (शुक्रबार) बनेपा पार्टी भेन्युमा भव्यताका साथ सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिह वादेले विद्यार्थीहरुलाई हप्ताको एकदिन भए पनि नैतिक शिक्षा दिनको लागि विद्यालयलाई अनुरोध गरेका थिए । नैतिक शिक्षा […]