पत्रकार महासङ्घ जापान शाखाको अध्यक्षमा घले
पत्रकार महासङ्घ जापानमा सोमबार भएको निर्वाचनमा मोहन घले अध्यक्षमा निर्वाचित हुनुभएको छ ।घलेले बेलुकाजी थापालाई पराजित गर्नुभएको हो । त्यसैगरी उपाध्यक्षमा विनोदकुमार सापकोटा र पूर्णबहादुर चलाउने निर्वाचित हुनुभएका छ । कोषाध्यक्ष, सचिव र सहसचिवमा क्रमशः राजविन थापा, ऋतुकुमार दुरा र कुमार मोक्तान निर्विरोध चयन हुनुभयो । त्यस्तै छ सदस्यमा आनन्द कोइराला, निशान मगर, मुक्ति सुवेदी, […]