सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

3935
Shares
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

फागुन २२ ,काठमाडौं ; प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने चितवन भण्डाराका २६ वर्षीय ट्रक चालक रिदम नेपालीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका १२ स्थित टेकु चोकमा महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरीले रिदमले चलाएको ना ६ ख ३२०२ नम्बरको ट्रक जाँच गर्ने क्रममा कागज पत्र ठीक नभएको कारणले उनले नगद १ सय रुपैयाँ दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

-रातोपाटीबाट

3935
Shares

ट्रेन्डिङ