सबैको समाचार
मङ्लबार, जेष्ठ ७, २०८२
  • होमपेज
  • भूमि बैंकको स्थापना गरिने

भूमि बैंकको स्थापना गरिने

3760
Shares
भूमि बैंकको स्थापना गरिने

काठमाडौं,जेष्ठ १५ ; सरकारले भूमिको दिगो समाधानको लागि भूमि ऐन ल्याउने जनाएको छ । आज नयाँ बजेट घोषणा गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो घोषणा गरेका हुन् ।

बजेटमा अतिक्रमित सरकारी जग्गा आगामी आर्थिक वर्षभित्र सरकारीकरण गरिने जनाइएको छ भने भूमि व्यवस्थापनका लागि छुट जग्गा दर्ता गर्ने जनाइएको छ ।

त्यस्तै भूमि बैंकको स्थापना गरिने र जग्गा भाडामा उपलब्ध गराइने समेत जनाइएको छ ।

-रातोपाटीबाट

3760
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका