काभ्रेका राम लामाले राखे केयुमा कम उमेरमै विद्यावारिधी गर्ने रेकर्ड
काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर ७ मादनकुँडारीका राम लामाले काठमाण्डौँ विश्वविद्यालयमा कम उमेरमै विद्यावारिधी गर्ने रेकर्ड राख्नुभएको छ । २७ औँ दीक्षान्त समारोहमा लामाले सबैभन्दा कम उमेरमा विद्यावारिधी गर्ने रेकर्ड राख्नु भएको हो । २७ औं दीक्षान्त समारोहबाट राम लामा सहित रोहितकुमार मिश्र, लिना गुरुङ्ग, सुशिला श्रेष्ठ, श्रीकृष्ण वाग्ले, रविनराज निरौला, पारसमणी तिमल्सिना, दिपकप्रसाद […]