काभ्रेमा बजार अनुगमन : सटर बन्द, व्यवसायीको भागभाग
काभ्रे । चाडपर्व लक्षित गरेर आज पनौती बजार क्षेत्र अनुगमन गरिएको छ। अनुगमन टोलि आएको खबर पाएपछी पनौतीका व्यवसायीले सटर बन्द गरेका थिए। सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारको नेतृत्वमा पनौती बजारका मासु पसल, किराना पसल, होटल, डेरी, औषधी पसल र एग्रोभेट पसल अनुगमन गरिएको थियो। पनौती नगरपालिका वडा नम्बर-४ ठाडोबाटो चोकमा रहेको जय माँ […]