टी-२० विश्वकप : नेपाल बङ्गलादेशसँग २१ रनले पराजित
टी-२० विश्वकपअन्तर्गत समूहको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग २१ रनले पराजित भएको छ । सोमबार बिहान जितका लागि बङ्गलादेशले दिएको एक सय सात रनको लक्ष्य पछयाएको नेपाल निर्धारित १९.२ ओभरमा सबै विकेटको क्षतिमा ८५ रनमा समेटियो । यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको बङ्गलादेशले १९.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६ रन बनाएको […]