युरोकप खेल्ने पोर्चुगलको टिम घोषणा
काठमाडौँ :- पोर्चुगलले युरोकप २०२४ मा खेल्ने टिमको घोषणा गरिएको छ । आगामी जुन १४ देखि जुलाई १४ सम्म हुने युरोकप खेल्न पोर्चुगलले २६ सदस्यीय टिमको घोषणा गरेको हो । पोर्चुगलले क्रिस्टियानो रोनाल्डोको कप्तानीमा टिमको घोषणा गरेको छ । युरोकपमा पोर्चुगल समुह एफ मा रहेको छ । समुह एफमा पोर्चुगलसहित, टर्की, जर्जिया र चेक रिपब्लिक […]