खेलकुद नबुझेकाहरू मन्त्री बनिरहेको देख्छु : मन्त्री पृथ्वीसुब्बा
काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले खेलकुद नबुझेकाहरू खेलकुद मन्त्री बनेको भन्दै टिप्पणी गरेका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमा मन्त्रि गुरुङले लोकरिझ्याँईको राजनीति गलत भएको समेत बताए। उनले भने, ‘हाम्रो विभिन्न क्षेत्र अस्तव्यस्त भएको कारण नै के हो भने ती क्षेत्रले सही पात्र नै पाएको छैनन्। खेलकुदको ख नबुझ्नेहरु जहिले पनि खेलकुदमन्त्री […]