सबैको समाचार
आइतवार, अशोज १८, २०८३

आज नेपाल र कुवेत भिड्दै

910
Shares
आज नेपाल र कुवेत भिड्दै

काठमाडौं । आइसिसी महिला यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज कुवेतसँग खेल्दैछ।

संयुक्त अरब इमिरेट्स युएईको सेभेन क्रिकेट रङ्गशालामा खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ। बुधबार भएको उद्घाटन खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको हो।

नेपालले दिएको १०३ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड ओभरमा ३५ रनमा अलआउट भयो।

नोभेम्बर १४ सम्म चल्ने छनोटमा आयोजक युएईसँगै नेपाल, कुवेत र थाइल्याण्डले डबल राउण्ड रोबिनमा प्रतिस्पर्धा गर्दैछन्। यस प्रतियोगिताको शीर्ष टोलीले विश्वकपमा स्थान बनाउनेछ।

910
Shares

ट्रेन्डिङ