सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • १३ अनाथ वालवालिकालाई शैक्षिक सामाग्री वितरण

१३ अनाथ वालवालिकालाई शैक्षिक सामाग्री वितरण

7325
Shares
१३ अनाथ वालवालिकालाई शैक्षिक सामाग्री वितरण

जय नेपाल सामाजिक युवा संस्थाद्वारा एडेक नेपालका अनाथ बालिवालिकाहरुलाई शैक्षिक सामाग्री वितरण कार्य सम्पन्न गरेको छ ।
मंगलबार आयोजिक एक कार्यक्रममा संस्थाका अध्यक्ष राजु सुनारले १३ जना वालवालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन ।
आजका यि कलिला बालवालिका नै भोलिका भविष्य हुन । आज उनीहरुलाई हामीले सही बाटो देखाउन सक्नु पर्छ अनि मात्र देश विकास सम्भव रहेको अध्यक्ष सुनार बताउछन् ।
यस अघि पनि जय नेपाल सामाजिक युवा संस्थाले विभिन्न कार्यक्र
महरु गरी शैक्षिक सामाग्रीहरु वितरण गर्दै आइरहेको छ र यो कार्यलाई निरन्तरता दिदै जाने अध्यक्ष सुनाले बताए ।
Raju sunar

7325
Shares

ट्रेन्डिङ