बायोग्यासको प्रयोग बारे ६ जना बैज्ञानिकको अध्यन ,यस्तो छ सम्भाबना ?
काभ्रे | एक समुहले अनुसन्धान पछि आफ्नो अनुसन्धानको रिपोर्ट सार्वजनिक गरेका छन । वायोग्यास सम्बधी अध्यन गर्ने समुहमा काठमाडौ विस्व विधालयका सहप्राध्यापक सुनिल लोहनी , नेदरल्यान्डको ग्रोनिङ्गन विश्वविद्यालयका उपप्राध्यापक प्रजल प्रधान लगाएतका ६ जना बैज्ञानिक को समूहले अध्यन प्रतिबेदन सार्वजनिक गरेका छन । यो अध्यन नेपालमा बायोग्यास साम्भाबना , अवसर र चुनैतिकाबारेमा केन्द्रीत रहेको अध्यन्नमा […]