नेपाने बुद्धपार्क वरपर बृक्षारोपण
प्रदिप भण्डारी काभ्रे : काभ्रेको सदरमुकाम नजीक रहेको नमोबुद्ध नगरपालीका धार्मीक, सँस्कृतिक तथा पर्यटकीय क्षेत्रले देश तथा विदेशमा ख्याती प्राप्त क्षेत्रको रुपमा चिनीदै आएको पाईन्छ । बौद्ध धर्मालम्बिहरुको प्रमुख पाठ पुजा गर्ने स्थानको रुपमा रहेको यस स्थानमा वर्षै पिछे हजारैको संख्यामा पर्यटकहरु आवत जावत गर्दछन । यसै नगरपालीकाको वडा नं. ९ नेपानेका युवाहरुले समाजीक तथा […]