काभ्रेमा ६ जना कोरोना संक्रमित थपिए
काभ्रे, २६ असारः काभ्रेमा ६ जना कोरोना संक्रमित थपिएका छन् । काठमाण्डौमा गरिएको स्वाब परीक्षणमा आज जिल्लाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । जिल्लाको तेमाल गाउँपालिका वडा नम्बर ८ का ४० बर्षीय एक जना पुरुष, पनौती नगरपालिका वडा नम्बर ९ का २६ बर्षीय एक […]