वामदेवका कारण नेकपाभित्र उथलपुथल, समीकरण परिवर्तन
काठमाडौं, १४ साउन : प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने नेताहरूको लहरमा थिए, नेकपा उपाध्यक्ष वामदेव गौतम। उपाध्यक्ष गौतमले २८ दिनमै त्यसबाट पछि हटेर ओलीलाई नै प्रतिनिधिसभाको बाँकी अवधिभर प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका छन्। पार्टीको एकता महाधिवेशनसम्म ओलीलाई अध्यक्ष बनाउनुपर्ने पनि उनको प्रस्ताव छ। उनले अन्य नेतासँगै असार १६ गतेको स्थायी समिति बैठकमा ओलीले दुवै पदबाट […]