आज साउन १५, खीर खाएर मनाइँदै
काठमाडौँ, १५ साउन : आज साउन १५ शरीर स्वस्थ भएका बालबालिकादेखि वृद्धवृद्धासम्मको अति प्रिय भोजन खीर खाएर साउन १५ मनाइँदै छ। असार १५ मा दही चिउराको स्वाद लिएको ठीक एक महिनापछि साउन १५ मा खीर खाने चलनको विशेष सांस्कृतिक महत्त्व छ। बाग्मती अञ्चल आयुर्वेद औषधालयमा कार्यरत चिकित्सक डा अञ्जु कार्की भन्छिन्, “खीर धेरैको प्रिय भोजन […]