सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति भं’ग, डा. तिमल्सिना बने नयाँ अध्यक्ष

नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति भं’ग, डा. तिमल्सिना बने नयाँ अध्यक्ष

7215
Shares
नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति भं’ग, डा. तिमल्सिना बने नयाँ अध्यक्ष

काठमाडौं । सरकारले सञ्जीव थापा नेतृत्वको नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति भंग गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले थापा नेतृत्वको कार्यसमिति भं’ग गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ।

आर्थिक अ’निय’मि’ततामा मु’छिनुका साथै समयमा अधिवेशन गर्न नसकेको भन्दै थापा नेतृत्वको कार्यसमिति भं’ग गरेको महिला बालबालिका मन्त्री पार्वत गुरुङका प्रेस संयोजक सन्तोष खड्काले बताए। सरकारले डा. नेत्रप्रसाद तिमल्सिनाको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।

7215
Shares

ट्रेन्डिङ