सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेमा क्वा’रेन्टाइन बस्नेको संख्या कम हुदै

काभ्रेमा क्वा’रेन्टाइन बस्नेको संख्या कम हुदै

5045
Shares
काभ्रेमा क्वा’रेन्टाइन बस्नेको संख्या कम हुदै

काभ्रे : काभ्रेमा को’रो’ना भा’इरसको आशं’कामा क्वा’रेन्टाइन बस्नेको संख्या आज ८८ जना मात्रै रहेका छन् । जिल्लाको विभिन्न क्वा’रेन्टाइनमा ८१ जना पुरुष र ७ जना महिला रहेको जिल्ला कमाण्ड पोष्टले जानकारी दिएको छ ।

को’रोना सं’क्र’मित तिन जनाको आ’ईसुलेसनमा राखेर उपचार भईरहेको छ भने २५ जना उप’चार पछि निको भईसकेका छन् । मण्डनदेउपुरको क्वा’रेन्टाइनमा सबै भन्दा धेरै २१ २१ जना रहेका छन् ।

त्यस्तै रोशीको क्वा’रेन्टाइनमा १३,बनेपामा १२, तेमाल १० पनौतीमा ९,नमोबुद्धमा ८, पाँचखालमा ७, बेथानचोकमा ५ र भुम्लुमा ४ जना रहेका स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । यस्तै मास्क नलगाई हिड्ने २ सय ५७ जनालाई प्र’हरीले स’म्झाएर पठाएको छ । १ सय ३५ जना पुरुष र १ सय २२ जना महिला प्र’हरीले सम्झाएर पठाएको हो ।

5045
Shares

ट्रेन्डिङ