सबैको समाचार
शनिबार, जेष्ठ ४, २०८२
  • होमपेज
  • पहिरोले घर पुरिँदा दुई जनाको ज्या’न गयो

पहिरोले घर पुरिँदा दुई जनाको ज्या’न गयो

7410
Shares
पहिरोले घर पुरिँदा दुई जनाको ज्या’न गयो

दाङ : दाङको बंगलाचुली गाउँपालिकामा घरमाथिबाट आएकाे पहिरोमा पुरिँदा गएराति दुई जनाको ज्या’न गएको छ । ज्या’न जानेमा बंगलाचुली गाउँपालिका वडा-५ साकिने बस्ने २४ वर्षीया बाटुली नेपाली र उनकी २ वर्षीया छोरी आयुष्मा नेपाली रहेका छन् ।

बुधबार बिहान ३ बजेतिर घरमाथिको कान्ला भत्केर घर पु’रिँदा उनीहरुको ज्या’न गएको हाे । घ’ट’नाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

7410
Shares

ट्रेन्डिङ