अब परिचयपत्रका लागि फोटो खिचाउँदा सिन्दुर टीका लगाउन पाइने
काठमाडौं । राष्ट्रिय परिचयपत्रका लागि तस्बिर खिच्दा सिन्दूर र टीका समेत लगाउन नपाउने नियम हटेको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सूचना निकालेर फोटो खिच्दा सिन्दुर, टीका र जातीय पहिचान झल्कने पहिरन लगाउन पाइने जनाएको हो । राष्ट्रिय परिचयपत्रको लागि फोटा खिचाउँदा टोपी, सिन्दूर, पोते र टिकासमेत हटाइएको भन्दै सरकारको आलोचना भएपछि विभागले चारबुँदे निर्देशन जारी […]