बनेपा नगरवासीको पहिलो रोजाई शान्तिरत्न शाक्य
काभ्रे : आशन्न स्थानिय तहको निर्वाचनमा नगर तथा गाउँपालिकाबाट नेतृत्वका लागि विभिन्न पार्टिहरुमा विभिन्न पदमा आफ्नो दाबी भैरहेको छ । यो होडबाजीमा नेपाली काँग्रेसका तर्फबाट बनेपा नगरको नेतृत्वका लागि दाबी गरिरहेका काँग्रेस भित्रका उम्मेद्वार मध्ये बनेपा नगरवासिको पहिलो रोजाईमा शान्तिरत्न शाक्य देखिन्छन् । बनेपा कांग्रेस भित्र अहिले नगर प्रमुखको दौडमा रहेका मध्ये शाक्य अनुभव, राजनैतिक […]