काभ्रेको बेथानचोकमा सुशासन प्रर्बद्धनका लागी अन्तरपुस्ता सम्बाद
काभ्रेको बेथानचोक गाउँपालिकामा सुशासन प्रर्बद्धनका लागी अन्तरपुस्ता सम्बाद कार्यक्रम गरिएको छ । गाउँ गाउँमा सुशासन प्रवर्द्धनका लागि युवा र जेष्ठ नागरिकबीचको सम्बन्ध बिषयमा छलफल गराएको हो । कार्यक्रममा गाउँपालिकाका सबै वडाका जेष्ठ नागरिक, महिला, युवा तथा किशोर समूहका सुशासन प्रर्बद्धनका विषयमा जेष्ट नागरिक पुस्ता र युवा पुस्ता बीच के कसरी समन्वय, सहकार्य र सहजताको साथ […]