जिल्ला प्रशासन कार्यालय काभ्रेले साउन २५ गतेसम्म नि’षेधाज्ञा थप गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेले आज नि’षेधाज्ञाको आदेश जारी गर्नुभएको हो ।