सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा ६० दिनभन्दा बढी महशुल नबुझाउने ग्राहकको लाईन काटिने

काभ्रेमा ६० दिनभन्दा बढी महशुल नबुझाउने ग्राहकको लाईन काटिने

15465
Shares
काभ्रेमा ६० दिनभन्दा बढी महशुल नबुझाउने ग्राहकको लाईन काटिने

नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले ६० दिनभन्दा बढीको महशुल नबुझाउने ग्राहकको लाईन काट्ने चेतावनी दिएको छ । वितरण केन्द्रले आज एक सूचना जारी गर्दै जुनसुकै बेला पनि लाईन काटिन सक्ने चेतावनी दिएको हो ।

बिना कुनै जानकारी लाईन काटिने वितरण केन्द्रले जनाएको छ । वितरण केन्द्रले आफ्नो बक्यौता रकम र नियमित महशुल भुक्तानी गर्न आग्रह गरेको छ ।

15465
Shares

ट्रेन्डिङ